आधिकारीक एजेन्ट बन्ने प्रक्रिया के हो?

  • Home
  • >>
  • Post Details

आधिकारीक एजेन्ट बन्ने प्रक्रिया के हो?

आधिकारीक एजेन्ट के हो?
घर जग्गा संसारबाट घर जग्गा संसारको कुनै पनि सम्पत्ति किन्न र बेच्नको लागि घर जग्गा एजेन्टको रूपमा इजाजतपत्र प्राप्त गर्ने आधिकारिक एजेन्टहरू हुन्। जसलाई घर जग्गा संसारले जिम्मेवारीहरू र सुविधा उपलब्ध गराएको हुन्छ ।

एजेन्ट के हो र यसको उद्देश्य के हो?
एजेन्ट सिर्जना गर्नुको उद्देश्य नेपालको प्रत्येक नगरपालिकाको घरजग्गा कारोबारलाई आधिकारिक एजेन्टहरू मार्फत नेपालभर घरजग्गा कारोबारलाई सजिलो र भरपर्दो बनाउनु हो।

एजेन्ट बन्ने प्रक्रिया के हो?
1. तपाईंले फारम भरि र उपयुक्त कागजातहरू संलग्न गर्नु आवश्यक छ।

2. तपाईंले आफ्नो स्वामित्वमा रहेको घर जग्गाहरूको अधिकतम संख्या अपलोड गर्न आवश्यक छ ।

3. ग्राहक सन्तुष्टि सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ।

4. संस्थाको नियम र कानुन पालन गर्नुपर्नेछ ।